सरकारी निवास छाडेर सभामुख सापकोटा कौशलटारस्थित निवासमा

सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् ।

सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताए । सापकोटाले आज संसदीय राजनीति नगर्न भन्दै ४ मंसिरमा हुन गईरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए ।

[sidebar name="button post"]