एमसीसी अनुमोदनमा नेविसंघद्वारा शंकरदेव क्याम्पस अघिदीप प्रज्वलन

प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेको खुशीयालीमा कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ ।

स्ववियू परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष शुभराम बस्नेतको संयोजकत्वमा नेविसंघका विद्यार्थीहरुले आइतबार साँझ दीप प्रज्वलन गरेका हुन । उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप प्रज्वलन गरेका थिए ।

[sidebar name="button post"]