रेखा थापालाई पराजित गर्दै शाही महामन्त्रीमा निर्वाचित

१९ मंसिर, काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाहीले रेखा थापालाई पराजित गरेकी छन् ।

कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।

[sidebar name="button post"]