एमाले महाधिवेशन : १२ सय ५९ मत गणना हुँदा रावललाई १३० मत मात्रै

१४ मंसिर, चितवन। नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ।

पछिल्लो मत परिणाम अनुसार कुल १२ सय ५९ मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ११२९ मत र प्रतिद्वन्द्वी भीम रावलले १३० मत पाएका छन्।

[sidebar name="button post"]