Ad #144479

१७ असोज, काठमाण्डौ। नेपाली कांग्रेसको काठमाण्डौ महानगरपालिका समितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।

आज साँझ सम्पन्न भएको महानगर समितिको निर्वाचनमा प्रगतिमान रञ्जितलाई हराउँदै शाक्य विजय भएका हुन् ।

शाक्यले प्रकाशमान सिंह निकट र रञ्जित प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् ।