Ad #144479

१४ असोज, काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक सकिएपछि बस्ने गरी दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेको उनको सचिवालयले जनाएको छ ।