एमसीसी खारेजको माग गर्दै काठमाण्डौमा विप्लव समूहको जुलुस

२८ भदौ, काठमाण्डौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाण्डौमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो ।

र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् । न्युज कारखाना