Ad #144479

२५ असार, काठमाण्डौ। नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरु भएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू बैठकमा सहभागी छन्।

बिहीबार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा माधव समूहका कार्यदल सदस्य घनश्याम भुसालले १० दिनदेखि वार्तामा कुनै प्रगति नभएको खुलासा गरेका थिए।