कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२० वैशाख, काठमाण्डौ। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।। ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा स्वाब दिएका उनकाे आज बिहान कोरोना रिर्पोट पोजेटिभ आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “टेकु का डा. मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !”

उनी डेरामै आइसोलेसनमा बसेका छन्। लक्षणले च्यापेको भए पनि मनोबल उच्च रहेको उनको भनाइ छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •