३ चैत्र, काठमाण्डौ। आज दिउँसो १ बजे संसद बैठक बस्दै छ । अघिल्लो बैठक जस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
यादवको २०७७ माघ १ गते निधन भएको थियो ।
[sidebar name="button post"]











