Ad #144479

२८ फागुन, काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।