Ad #144479

१९ फागुन, काठमाण्डौ। नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरूद्ध खोप लगाएका छन्।बुधबार सिभिल अस्पताल पुगेर प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ।

बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिएको हो।