२३ माघ, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आजको सभाले मुल पार्टी कुन हो भन्ने स्पष्ट गरेको बताउनु भएको छ । राजधानीमा आयोजित जनशभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले भन्नुभयाे अब पनि अलमलमा नपर्नु हाेला अब मुल पार्टी कुन हो भनेर ।
यो नेकपाको मात्र मुल पार्टी मात्र होईन देशकै मुल पार्टी हो । यो पाटी देशको भौगोलिक अखण्डता कायम गर्नै पार्टी हो त्यो कुरा आजको शभाले स्पष्ट गरेको छ ।












