विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने

२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।

[sidebar name="button post"]