१ माघ, काठमाडौं । गोरखामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण भएको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।
देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरिएकाे हाे ।












