२३ मंसिर, बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडीमा एक अनौठो शिशुको जन्म भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले जन्माएको अनौठो शिशु देखिएको छ ।
पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ छैन । गीताले अनौठो शिशु जन्माएपछि अहिले बच्चा हेर्नु आउनेको भिड लागेको छ ।
[sidebar name="button post"]









