५ मंसिर, काठमाडौं । छठ पर्वको मुख्य दिनको अवसर पारेर आज शुक्रबार प्रदेश २ भरी सार्वजनिक बिदा दिइएको छ। प्रदेश २ सरकारले सार्वजनिक सूचना जारी गरेर शुक्रबार सार्वजनिक बिदा दिएको हो।
प्रदेश २ का ८ जिल्लामा विदा भएपनि केन्द्र सरकार र अन्य प्रदेश सरकारले भने छठमा विदा दिएका छैनन्। प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ
[sidebar name="button post"]








