गए राति पहिरामा पुरिएर एकको मृत्यु भदौ १७, २०७७ तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । सोमैकी तीन वर्षीया छोरी करिष्मा पहिराले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । RELATED ARTICLESMORE FROM AUTHOR सुदूरपश्चिममा १५ जनामा कोरोना संक्रमण स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट युवती हत्याको आरोपमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी ताजा अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटायो बोस्नियामाथि स्विट्जरल्यान्डको सानदार जित आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ? मंसिरमा राप्रपाको महाधिवेशन संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री भट्टराईसँग छलफल राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने काठमाडौँ महानगरमा असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट एआई इम्प्याक्ट समिटमा वरुण चौधरीले भने – ‘नेपाल एआईको उपभोक्ता मात्र...