बाँकेमा थपिए एकैदिन ६७ जनामा कोरोना संक्रमण

१० भदौ, काठमाडौ। बाँकेमा एकैदिन ६७ जना कोरोना संक्रमित थपिएका छन् कोहलपुर नगरपालिकामा ५१ जनासहिर्त गर्दा बाँकेमा एकैदिन ठुलो परिणमा संक्रमित थपिएको हो ।

संक्रमित हुनिमा कौशिल्यानगरस्थित आर्मी क्याम्पका सैनिकहरु पनि रहेकाले आर्मी क्याम्प सिल गरिएको बाँके जिल्ला प्रशासनले जानकारी दिएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पग्नुका साथै यो संक्रमण सङगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ११ पुगेको छ ।

[sidebar name="button post"]