Ad #144479

७ भदौ,काठमाडौं । बुटवलमा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचाररत बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिला र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।