पर्सामा एकै दिन एक सय ४२ जनामा कोरोना संक्रमीत

७ भदौं, काठमाडौं। पर्सामा ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एकैदिन १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गएराति परिक्षणमा एकैदिन धेरैमात्रामा संक्रमण पुष्टि भएको हो । गएराति थपिएका १ सय ४२ जनामा संक्रमत सङगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

[sidebar name="button post"]