वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमित एक वृद्धको मृत्यु

वीरगन्जमा बिहीबार साँझ कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय वृद्धको मृत्यु भएको हो। यो सँगै पर्सामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २५ पुगेको छ। पर्सा जिल्लामा बिहीबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

[sidebar name="button post"]