अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता

अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् ।

गएराति कैलाश खाेलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो ।
हराइरहेका अरुको पनि खोजी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

[sidebar name="button post"]