गण्डकीमा थपिए ९४९ जना कोरोना संक्रमित, १८६ जना संक्रमणमुक्त

१० माघ, गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस अवधिमा ९४९ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

थपिनेमा कास्कीका ४५६, तनहुँका १००, लमजुङका ९६, पर्वतका ७८, स्याङ्जाका ७५ र म्याग्दीका ४९ जना छन् । त्यस्तै नवलपरासी पूर्वका ४७, गोरखाका ३५, बागलुङका नौ र मुस्ता

[sidebar name="button post"]