कोरोना संक्रमित बढ्दै गएपछि सुनसरी ठप्प पारिने

३० वैशाख, इनरुवा। सुनसरी जिल्ला यही वैशाख ३१ गते रातिदेखि ठप्प पारिने भएको छ ।

जिल्लामा कोरोना महामारीको संक्रमण बढ्दै गएका कारणले जिल्लामा हुने आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गर्नका लागिएको जनाइएको छ ।

[sidebar name="button post"]