२२ फागुन, किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।
कार्यक्रमबाट २७६ जनाले रोजगारी पाएका छन् । नगरभित्र बेरोजगार युवाले रोजगारी पाएका हुन् ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने सो कार्यक्रम सञ्चालनमा ल्याइएकोे नगरपालिकाले जनाएको छ ।
[sidebar name="button post"]











