११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लगनगाठाे कसेका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग वैवाहिक जीवनमा बाँधिएका हुन् ।
मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।
[sidebar name="button post"]











