Ad #144479

२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ५०७ जना मध्य  र काठमाडौंमा ३९३, भक्तपुरमा ३९, ललितपुरमा ७५ जना छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।हालसम्म नेपालमा २ लाख ३० हजार ५३७ले कोरोनामुक्त भएका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।