Ad #144479

असाेज १७, काठमाडौं उपत्यकामा ११७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयाे ।

देशभर २१२० जना थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै ११७७ जना संक्रमित भएका हुन् ।