असोज ११, प्रधान सेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएकाे छ ।
आफ्नो निवासमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ क्वारेन्टिनमा बस्नुभएकाे नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताउनु भयाे । पौडेलका अनुसार प्रधान सेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएकाे हाे ।
[sidebar name="button post"]









