काठमाडौ उपत्यकामा ८०९ संक्रमित थपिए

असाेज ११, काठमाडौं। काठमाडौंमा ६३३ सहित उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।

[sidebar name="button post"]