१८ भदौ, काठमाडौं। आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला र तेजाबी सुन आज तोलामा रु ७०० ले कमी आएको छ । कमि सङगै छापावाला सुन प्रतितोला रु ९६ हजार ५०० मा कारोवार भएको छ । भने तेजाबी सुन प्रतितोला रु ९६ हजारमा कारोवार भएको छ ।
चाँदीमा भने प्रतितोला रु २० रुपैयाँले घटेर प्रतितोला रु एक हजार ३४५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २६५ कारोवार भएको थियो ।
[sidebar name="button post"]











