भाद्र ६, काठमाडौँ। पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा काठमाण्डौमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएका जानकारी दिनुभयो ।
यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेण्टीनमा रहेका छन् ।
[sidebar name="button post"]









