भाद्र ६, काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभएको छ ।
सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ
[sidebar name="button post"]









