३१ साउन, काठमाडौं। मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै समग्र भारत र त्याहाका जनताको थप प्रगति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
[sidebar name="button post"]









