न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मनसुनी वायु सक्रिय भएको छ । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।
ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले हुन अनुरोध छ ।
काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ ।
[sidebar name="button post"]