आज कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ: २४ घण्टा यता नेपालमा थप ५१ जनामा कोरोना भाइरस थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ सय २४ परीक्षणमध्ये आठ सय २५ पिसिआर १७ सय ९९ एन्टीजेनबाट परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सहि अवधिमा ८४ जना कोरोना भाइरसमुक्त भएका छन् । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । हालसम्म ११ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]