गृहका २६ सहसचिव र उपसचिव सहित केही जिल्लाका सीडीओको सरुवा

२६ चैत, काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

हेर्नुस् सूची

[sidebar name="button post"]