‘द भ्वाइस अफ नेपाल सिजन २’का चर्चित गायक सनीस श्रेष्ठले ल्याए फेरी नयाँ ‘तिम्रो बानी परेछ’

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट एकाएक चर्चा परिचर्चा बटुल्न सफल गायक सनीस श्रेष्ठ र चर्चित नायिका तथा मोडल एलीजा गौतमको नयाँ गीत ‘तिम्रो बानी परेछ’ साइपाल कृयसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

दधि अधिकारिको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । उक्त गीतमा चर्चित गायक सनीस श्रेष्ठको स्वर रहेको छ ।

 भिडियोमालाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् l अभेस बज्राचार्यद्वारा गरेको भिडियोलाई माधव बेलबेसेले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई प्रहील कार्कीले निर्देशन गरेका छन् l

भिडियो हेर्नुहोस् : 

[sidebar name="button post"]