Ad #144479

काठमाडौं । पछिल्लो समय निकै प्रतिक्षित रहेको नेपाली कथानाक चलचित्र ‘छक्का पन्जा-३’ आज हाइलाइटस नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

उक्त चलचित्र बुधबार युट्युवमा चलचलित अपलोड गरेसँगै अब सबैले हेर्न सक्नेछन् । चलचित्रको मुख्य भूमिकामा दिपक राज गिरी, दीपिका परसाई, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल लगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथा वस्तुका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। उक्त चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छन् ।

हेर्नुहोस् चलचित्र :