Ad #144479

अमेरिकाको मेरिल्याण्ड निबासी गायिका रानी शाक्यको तिन गीति एलबमहरु चिया बारीमा, बैशालु जोबन र डुब्न लागेको घाम उँहाको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको छ।

केही सिनेमा हरुमा पनि पार्श्व गायन गरिसक्नु भएकी गायिका शाक्य नेपाल आर्ट एण्ड कल्चर म्युजिक अवार्ड २०७७, स्पर्श म्युजिक भिडियो अवार्ड २०२० बाट पुरस्कृत भइसक्नु भएको छ। सबै विधाका गितहरु गाउन रुचाउने गायिका शाक्य पेशाले चिकित्सक हुनुहुन्छ।