एजेन्सी । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बलिउड अभिनेत्री हुन्- सनी लियोनी नयाँ भिडियोको लागि एक मिनी पोशाकमा देखिएकी छन् ।
अहिले बलिउडकी अभिनेत्री सनी छुट्टीको मूडमा छिन्। भर्खरै सनीले आफ्नो तस्विरहरू रातो छोटो पोशाकमा सोशल मिडियामा सार्वजनिक गरेकी छन् । उक्त तस्बिर सामाजिक संजालमा निकै भाइरल भएको छ ।
सामाजिक संजालमा दर्शकले भन्छन्- ‘तिमी फूल भन्दा धेरै सुन्दर छौ’



[sidebar name="button post"]









