एजेन्सी : बलिउड स्टार शाहरुख खानका कान्छा छोरा अबरामले तेक्वान्दोमा स्वर्णपदक जितेका छन् ।
विद्यालयस्तरीय तेक्वान्दोमा अबरामले स्वर्ण जितेका हुन् । खुशीले उफ्रिएका शाहरुखले उक्त पदक पनि आफ्नै हातले दिएका छन् । शाहरुखले छोरालाई स्टेजमै अंगालो मारे । खेलका क्रममा हौसला दिन शाहरुखको परिवार नै पुगेको थियो ।खानका खेल जगतमा पनि उतिकै सक्रिय छन् ।