काठमाडौं: गायत्री र पुष्करको फिल्म ‘विक्रम वेधा’को शुक्रबारबाट दर्शकमाझ रिलिजमा भएको हो ।
हलमा रिलिज भएपछि फिल्मले पहिलो दिनमै बक्स अफिस कमाईका दश करोड ५० लाखले ओपनिंग गरेको छ ।रिलिजको पहिलो दिन फिल्मले बक्स अफिसमा जसरी उत्कृष्ट कलेक्सन गरेको छ । त्यसलाई हेर्दा आगामी दिनमा पनि फिल्मले बक्स अफिसमा कलेक्शनका हिसाबले राम्रै गर्छ भने छ ।
फिल्मले दुई दिनमा २३ करोड भन्दा धेरैको कमै गरेको छ भने दोस्रो दिन राम्रो प्रदर्शन गर्दा शनिबार कमाईमा उल्लेख्य वृद्धि गरेको छ । दुई दिन सम्म ‘विक्रम वेधा’ ४० करोडको हाराहारीमा व्यापार गरेको बताइएको छ ।
राम्रो कमाउने भनि पनि दक्षिण भारतीय फिल्म ‘पीएस १’ले गर्दा विक्रम वेधा असर परेको छ। विक्रम वेधाले भारतमा २५ % मात्र शो पाएको बताएको छ ।
[sidebar name="button post"]









