कंगनामाथि चोरीको आरोप

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतविरुद्ध फिल्मको कथा चोरेको आरोप लागेको छ । कंगनाको बहुप्रतीक्षित फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ को कथा चोरिएको आरोप लागेको छ ।

आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ ।’

https://twitter.com/KanganaTeam/status/1349632994080923649?s=20

[sidebar name="button post"]