Ad #144479

एजेन्सी । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिका पादुकोणले सँगै स्क्रिनसेयर गर्ने भएका छन ।

‘वार’का निर्देशक सिद्धार्थ आनन्दले निर्सेशन गर्न लागेको नयाँ चलचित्र फाइटर’ मा ऋतिक र दीपिका एकसाथ देखिन लागेका हुन्। ऋतिक र सिद्धार्थले पहिलो चलचित्र २०१४ मा ‘ब्याङ्‍ग ब्याङ्‍ग’ काम गरिसकेका छन् । उनीहरुको उक्त चलचित्र तेस्रो फिल्म हो।

फाइटरमा ऋतिकको हिरोइनको रूपमा प्रस्तुत गरिँदै छ। फिल्ममा ऋतिक एयरफोर्स अफिसरको भूमिकामा देखिने छन्।

उक्त चलचित्रलाई यशराज फिल्म्सले बनाउन लागेको हो । फिल्मको सुटिङ सन् २०११ डिसेम्बरबाट सुरू हुने जनाइएको छ।