Ad #144479

एजेन्सी । मोजा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् । मोजा लगाएर हिड्ने प्रायः मानिसको खुट्टा गन्हाउने गर्दछ । यो समस्याबाट कैयो मानिस वाक्क भएका पनि हुन्छन् । जहाँ समस्या त्यहाँ उपाय भने झैं यसको पनि उपाय छ । मोजा तथा खुट्टा गन्हाउने समस्याबाट कसरी मुक्त हुने त ।

किनभने मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम धेरै बढ्छ । अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ ।

त्यसैले मोजा नगनाउन दिनको लागी खुट्टाको सरसफाई राम्रोसँग गर्न जरुरी हुन्छ । खुट्टा गनाउने समस्याले गर्दा धेरै मानिसहरु चिन्तामा रहने गर्छन् । धेरै उपायहरु अपनाउँदा पनि यो समस्याबाट मुक्त भएको पाइदैन ।

  • बढी पसिना आउने हुनाले मोजा, जुत्ता वा खुट्टा गनाउने समस्या ज्यादा हुन्छ ।
  • चिसो बढेसँगै हातमा पन्जा र खुट्टामा मोजाको प्रयोग अनिवार्य जस्तै गरिन्छ ।
  • बाक्लो मोजा र ‘क्लोज सुज’ लगाउँदा के तपाई मोजा र खुट्टा गन्हाउने समस्या झेलिरहनु भएको छ ?
  • हामी प्राय दिनभर जुत्ता मोजा लगाएर बस्छौँ । जुत्ता मोजा भित्र कस्सिएर बस्ने भएकोले खुट्टा गन्हाएर हैरान हुन्छ । कतै गएर जुत्ता खोलिहाल्नु परे निकै अप्ठेरो पर्छ ।
  • कतिपय मानिसको खुट्टामा पसिना आउने समस्या हुन्छ । छालामा भएको व्याक्टेरिया पसिनाको सम्पर्कमा आउँछन् तब गन्ध आउन सुरु हुन्छ ।

कसरी पाउने छुटकरा
फिटकिरी
बेकिङ सोडा
खुट्टा सफा राख्ने
अदुवा वा अमिलो