काठमाडौं । कम रक्तचाप भएका मानिसलाई प्राय खानाको समस्याले निकै तनाब दिन्छ र उनीहरु आफ्नो खानामा के खाने भन्ने सधै चिन्ता रहेको हुन्छ । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ ।
यस्तो आहारविहार भएपछि हामीसँग भएको धन दौलतले केहि पनि गर्दैन । हिजोआजका मानिसहरु आधुनिक जीवनको विलासी एवं लापरवाह शैलीले दिएका भयानक ‘सजाय’हरुमध्येको एक हो उच्च रक्तचाप । कुनै बेला धनीमानी उमेर ढल्केकाहरुलाई लाग्ने रोगको रुपमा गनिइन्थ्यो उच्चरक्तचाप ।
के के खाने?
लो बीपी को समस्यासंग बच्नको लागि आफ्नो आहारमा प्राय यस्तो फलफुल, तरकारी र अन्न को प्रयोग गर्ने जसमा प्राक्रित्क रुपमा सोडियमको सिमित मात्रा उपलब्ध हुन्छ । कुन कुन खानेकुरामा प्राकृतिक रुपमा सोडियमको पाइन्छ?
अलिभ्स
अलिभ्समा प्राकृतिक रूपमा सोडियम पाइन्छ । यस वंशको अन्य फलफुल , तरकारी पनि सेवन गर्न सकिन्छ । जस्तै, अमला, लसौडा, नाशपती, स्टार फ्रुट आदि रहेका छन् ।
यसको साथै आफ्नो खाना पकाउदा अलिभको तेल प्रयोग गर्ने ।
खानामा विभिन्न प्रकारको घरमा तयार गरिएको अचार, हरियो धनिया र प्याजको अचार, कटेज चिज, सौफ आदि दैनिक रुपमा सेवन गर्नुपर्दछ ।
फोलिक एसिड युक्त खाना
जस्तै अमिलो फलफुल, हरियो तरकारी, सम्पूर्ण प्रकारको अन्न, हरियो पात भएका सागको उपयोग गर्नुपर्छ । केहि समय सम्म यस खानाको उपयोग गरेपछि यसले शरीरलाई फाइदा गर्न थाल्छ ।
लिकोराइस-टी
सधै ब्लड प्रेशर कम हुने अवस्थामा लिकोराइसको उपयोग गर्नुपर्छ । यसमा ऐन्टिइन्फ्लामेट्री र हानिकारक फ्री रेडिकल्सलाई खतम गर्ने गुण पाइन्छ । रक्त चापलाई ठिक राख्नुको साथै लिकोराइसले पेटको पाचनप्रणालीलाई पनि ठिक राख्दछ ।
कफी
कम रक्तचाप भएका मानिसको लागी कफी निकै फाइदाजनक हुने गर्दछ । मिल्क अथवा ब्ल्याक कफी दुवैले बीपी लो हुँदा सहयोग हुन्छ । यी दुवैले कार्डियोभास्कुलर स्वास्थ्यलाई ठिक राख्छ ।
केरा र किवी
केराले शरीरमा आइरन फोस्फोरस जतो पोषक तत्व पाइन्छ जसले शरीरको रक्त संचार ठिक गर्न सहयोग गर्छ ।किवीको सेवनले शरीरलाई भिटामिन-सी को आपूर्तिमा सहयोग गर्छ र शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउछ र शरीरमा थोरै बीपी लो भएपनि यसले ठुलो क्षति गर्न सक्दैन ।
रक्तचाप नियन्त्रण गर्न ध्यान दिनुपर्ने पाँच प्रमुख कुरा
त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ ।
जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो ।
१. नियमित शारीरिक गतिविधि
२. तौल घटाउने
३. नुन कम खाने
४. चुरोट पूर्णरुपले बन्द गर्ने
५. नियमित औषधिको प्रयोग गर्ने










