Ad #144479

काठमाडौं । पछिलो समय अनेकौं किसिमका खबरहरु सुन्न र हेर्न पाइन्छ । अहिले यस्तै एक मानिस र सर्पबीच लडाइ भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा मानिस र सर्पबीच लडाइ भएको देख्न सकिन्छ । त्यो लडाइमा मानिस सर्पलाई मार्न सक्षम हुन्छन् । तर, त्यो भन्दा अघि नै सर्पले मानिसलाई टोकिसकेको थियो । अफिसमा बसेर साथिहरूको प्रतीक्षा गररहेका मानिसलाई सर्पले टोकेको भिडियोमा देख्न सकिन्छ ।