एजेन्सी । नेपालमा दुई विवाह गर्न गैरकानुनी मानिन्छ तर दुवईमा भने एउटा अचम्मको कानुन शुरु गरेको छ।
जसमा दुई श्रीमती विवाह गर्नेलाई सरकारको तर्फबाट सुविधा दिने भएको छ। यहाँको सरकारले दुई श्रीमती विहे गर्ने मानिसको लागि भत्ताको घोषणा गरेको छ। यो भत्ता खासमा दोस्रो पत्निको लागी दिइने भनिएको छ ।
दुवईमा अविवाहित केटीहरुको संख्या धेरै भएर सरकारले नै मानिसहरुलाई दोश्रो विवाहको लागि प्रोत्साहन गर्न मन्त्रालयले नै स्कीम नै जारी गरेको हो ।











